अर्थ-वाणिज्य

माघ १७ गते, शनिबार सुजुकी कारको ‘सुपर स्याटरडे’



कपिलवस्तु १६ माघ । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७  गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनुहुनेछ । ‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एकवर्षको निःशुल्क बिमा, आकर्षक भ्हअजबलनभद्ययलगक र निःशुल्क  स्वामित्व हस्तान्तरणको सुविधामोडेल अनुसार पाउनुहुनेछ । यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुनेछ ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ । यता कपिलवस्तुका लागि सुजिकी ब्रान्डकाका गाडीको  लागि आधिकारिक बिक्रेता सगरमाथा अटो मोबाईल्स बाणगंगा १ बैरियामा पनी कम्पनीको यो अफर योजना सञ्चालन गरिने भएकाले यस योजनाको भरपुर प्रयोग गर्न ग्रहकलाई अनुरोध गरिएको सगरमाथा अटो मोवाईल्सका सञ्चालक म्यानेजर श्याम बस्नेतले जानकारी दिनुभयो 

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६