लुम्बिनी

युवा ब्यवसायी पाण्डेद्धारा महासचिवमा उम्मेद्वारी



कपिलवस्तु २१ माघ । कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औं साधारण सभा तथा सातौ अधिवेशनमा युवा ब्यवसायी नेत्र पाण्डेले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले यही माघ २३ र २४ मा सम्पन्न हुने अधिवेशनमा स्वतन्त्र उम्मेदवारको रुपमा महासचिव पदमा घोषणा गर्नु भएको हो । ब्यवसायीको हक हितका लागि काम गर्न आफुले महासचिवको उम्मेद्वारी घोषणा गरेको स्पष्ट पार्नु भयो । महासचिवका उम्मेद्वार पाण्डेले कर, बैंक जस्ता क्षेत्रबाट ब्यवसायी मारमा परेको दावी गर्दै त्यसाट ब्यवसायीलाई राहत दिन आफुले महासचिवमा उम्मेद्वारी दिन परेको दावी गर्नु भयो । 

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६