अर्थ-वाणिज्य

बालुवा चोरी गर्ने टेक्टर पक्राउ,जरिवाना असुल्दै छाड्दै



कपिलवस्तु १६ फागुन । अबैध रुपमा वालुवा चोरी गर्ने टेक्टर कपिलवस्तु प्रहरीले बरामद गरेको छ ।बुद्धभुमी न.पा. न.१० विजगौरीबाट डेरुवा पुलको अन्दाजी ५०० मिटर भित्र सर्त विपरितअबैध रुपमा बालुवा उत्खनन गरी चोरी निकासी गरिएको अबस्थामा वडा प्रहरी कार्यालयबाट प्र.ना.नि.अभय रावतको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।  कार्यालयमा बुझाए पश्चात जिल्ला समन्वय समिति  कपिलवस्तुमा  १० वटा टेक्टरलाई जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६