अर्थ-वाणिज्य

दलित पत्रकार संघको महाधिबेशन बुटवलमा शुरु



बुटवल २८ फागुन ।  राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेसनमा बुटवलमा सुरु भएको छ। महाधिवेसनको पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाट्न गरेका छन्। महाधिवेसनमा देशभरबाट ४ सय पत्रकारहरुको सहभागीता रहेको संघले जनाएको छ।

   कार्यक्रममा विभिन्न दलका केन्द्रीय नेता, संग संगठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन्। महाधिवेसनको उद्घाटन सत्रमा टिआर विश्वकर्मा स्मृती राष्ट्रिय पत्रकारीता पुरस्कार, डिबी परियार स्मृती पत्रकारीता पुरस्कार, परशु सवरी पत्रकारीता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिएको छ ।कार्यक्रम अघि बुटवलको पुष्पलालपार्कबाट सुरु भएको बाजागाजा सहितको ¥यालीले नगरका विभिन्न भाग हुँदै कार्यक्रम स्थल अम्रपाली कटेजमा पुगेको थियो । 

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६