अर्थ-वाणिज्य

धुर्मुस–सुन्तली फाउण्डेसनलाई बुद्धभूमि नगरपालिकाद्धारा ६ लाख ८१ हजार ८ सय ४६ रुपैया हस्तान्तरण



कपिलवस्तु २३ चैत्र । धुर्मुस–सुन्तली फाउण्डेसनलाई  कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।  नगरपालिकाले रु ६ लाख ८१ हजार ८ सय ४६ रुपैया हस्तान्तरण गरेको हो ।  नगर प्रमुख केशव कुमार श्रेष्ठले मेची–महाकाली अभियानलाई सफलताको शुभकामना व्यक्त गर्दै सो रकम हस्तान्तरण गर्नुभएको हो । नगर प्रमुख श्रेष्ठले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुनु सम्पूर्ण नेपालीको लागी गौरवपूर्ण कुरा हुने बताउनुभएको छ ।सहयोग हस्तान्तरण गर्दै नगर प्रमुख श्रेष्ठले चितवनको रंगशाला सबै नेपालीको ठानेर सहयोग गरिएको बताउनु भयो ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६