अर्थ-वाणिज्य

मोतिपुर औद्योगिक करिडोरको जग्गा रातारात कसले गरयो प्लटिङ ?



बुटवल ६ बैसाख  मोतिपुर औद्योगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई प्रहरीले हटाएको छ ।सनिवार सांझ देखि सयौंको संख्यामा आएर कब्जा गरेकाहरुलाई आईतवार बिहान प्रहरीले लखेटेको थियो ।बुटवलको नयाँगाउँ, बेलवास,गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगर तिलोत्तमाको सिमानगऱ,डिंगरनगर लगायतका ठाउँबाट  आएकाहरुले मोतिपुर औधोगिक करिडोरको बि ब्लकको जग्गामा चुना र डोरिले घेरा हालेर प्लटिङ गरेका थिए ।सुकुम्बासी खुलेको छ भन्ने हल्ला सुनेर आफुपनि आएको नयाँगाउकी लक्ष्मी बिकले बताईन । 

उनिहरुलाई सुकुम्वासीमा जग्गा पाईन्छ भनेर पठाएको बताएको भएपनी कसले पठायो भन्ने खुलाउन चाहेनन । प्रहरीले जग्गा कब्जा गर्न आएकाहरुबाट नाम दर्ताका लागि तयार पारीएको रजिष्टर नियन्त्रणमा लिएको छ । 

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६