अर्थ-वाणिज्य

कसैलाई जीवनदान : यस्तो पो बर्थ डे उपहार



दाङ २२ बैशाख ।कसैलाई जीवनदान हुने गरी तुलसीपुरका युवा ब्यबसायी यज्ञबहादुर केसीले बुधबार परेको आफ्नो जन्मदिनमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सहयोग गर्नुभएको छ । फजुल खर्च कटाएर उनले कोरोना महामारीलाई जित्न अक्सिजन सहयोग गर्नुभएको हो ।पछिल्लो समय जिल्लामा अक्सिजन अभाब भएको अबस्थामा आफूले अक्सिजन सहयोग गरेको केसीले जानकारी दिनुभयो । उहाँले ५० केजीका २२ थान सिलिण्डर सहयोग गरेको बताउनुभयो ।

अक्सिजनका सिलिण्डर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ । अक्सिजन अभाबका कारण जिल्लामा कसैको पनि अनाहकमा ज्यान नजावस भनेर सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।तुलसीपुरमा मृत भेटिएका तीन वालवालिकाको परिवारलाई नि पाँच हजार रुपैँया सहयोग गर्ने समेत प्रतिबद्धता व्इक्ति गर्नुभएको छ ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६