प्रदेश

एमाले स्थायी कमिटीले गर्यो भर्त्सना



काठमाडौं : सत्तारुढ नेकपा (एमाले) स्थायी कमिटी बैठकले पार्टी निर्देशन विपरित राष्ट्रियसभाको उपनिर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध मतदान भएको भन्दै आपत्ति जनाएको छ। 

बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिँदै भर्त्सना  गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

‘बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखा परेको पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारीक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अन्त्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ’, प्रवक्ता ज्ञवालीले बैठकपछि सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६