जीवनशैली

बिघटन विरूद प्रतिवादमा उत्रिन नेपालको आव्हान



काठमाडौं 8 जेठ। प्रतिनिधिसभा विघटनको विषयलाई लिएर पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिवादमा उत्रिन आह्वान गरेका छन्।   षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,’ नेता नेपालले शनिवार बिहान फेसबुमार्फत् भनेका छन्, ‘प्रतिगमन दोहोरिएको छ।’गएको मध्यरात प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकिएपछि नेपाल विरोधमा उत्रिएका हुन्।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६