कपिलवस्तु २२ असार। कपिलवस्तु जिल्लामा खुकुलो तर अनिश्चित कालका लागि निशेधाज्ञा जारी भएको छ। असार २१ मा बसेको कोभिड संकट व्यवस्थापन समितिको वैठक ले यस्तो निर्णय गरेकोहो। प्रजिअ चक्रपाणी पाण्डेद्धाारा हस्ताक्षरीत निशेधाज्ञा आदेशमा यस्तो उल्लेख छ । अर्को आदेश नहुदा सम्म कायम निशेधाज्ञामा सभा सम्मेलन गोोष्ठी सेमिनार र विवाहको लागि २५ जना सहभागी हुन पाउने व्यवस्था गरेको छ।
२२ असार २०७८, मंगलबार
प्रतिक्रिया