अर्थ-वाणिज्य

घरेलु महासंघ र मेगाबीच सहुलियतपुर्ण कर्जा प्रवाहको संझौता



काठमाडौं २८ साउन। मेगा बैंक नेपाल लिमिटेड (MEGA BANK) र नेपाल घरेलु तथा साना उध्योग महासंघ (FNCSI)  बिच सरकारद्वारा घोषित सहुलियतपुर्ण कर्जाहरु प्रवाहको बारेमा संझौता भएको छ।महिला उध्यमशिलता कर्जा, युवा उध्यमी कर्जा, कृषि कर्जा, शैक्षिक बेरोजगार कर्जा लगायत का १० खालका सहुलियतपुर्ण कर्जा र बैंकका आफ्ना नियमित SME  कर्जा र अन्य कर्जा प्रोडक्ट (loan product)हरु महासंघका सदस्य उध्यमीलाई उपलब्ध गराउने सबन्धि महासंघ र मेगा बैंक बिच आज सम्झौता सम्पन्न भएको हो।संझौतामा वैकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेली र घरेलु तथा साना उद्योग महासंघका  अध्यक्ष श्याम गिरीले हस्ताक्षर गर्नुभएको छ। 

 कर्जा सहजीकरणको यो सम्झौता अनुरुप छिट्टै महासंघ अन्तरगतका सबै प्रदेश संघहरु, सबै बस्तुगत संघहरु र सबै जिल्ला संघहरु र मेगा बैंकका शाखाहरु बिच लगानि प्रक्रिया र यसको लागि गरिनु पर्ने सहजिकरणका लागि छिट्टै संयुक्त अन्तरक्रियाहरु संचालन गरिने महासंघ का अध्यक्ष श्याम गिरीले वताउनु भएको छ ।

प्रकाशित : २७ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६