अर्थ-वाणिज्य

प्रदेश ३ मा अष्टलक्ष्मी मुख्यमन्त्री बन्दै :आजै नियुक्त हुने सपथ भोली



चितवन २ भदौ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् ।डोरमणी पौडेलले आजै राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्ने भएकी हुन् ।मुख्यमन्त्री डोरमणी पौडेलको प्रस्तावमा संसदीय दलको नेतामा शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक दीपक निरौलाले जनाएका छन् ।पौडेलले प्रदेश प्रमुख समक्ष राजीनामा दिँदैछन् । शाक्य आजै वागमतीको मुख्यमन्त्री नियुक्त हुने बताइएको छ ।सपथग्रहण भने भोलि हुनेछ ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६