अर्थ-वाणिज्य

कालोमोसो लगाउने अभियुक्तले आत्म समर्पण गरेसँगै आन्दोलन स्थगन



दाङ १६ भदौ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बुधबार देखि अस्पतालबाट नियमित स्वास्थ्य सेवा दिने भएको छ । गएको शनिबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट बिनोद सिंहलाई सर्जन परियार सहितको ६ जनाको समुहले कार्यकक्ष मै कालोमोसो दले पछि अस्पतालले अत्यावसबाहेकका सबै सेवा बन्द गरेको थियो । कालोमोसो लगाउने अभियुक्तले आत्म  समर्पण गरेसँगै आन्दोलन स्थगन भएको छ।                                         अहिले दोषीहरुलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढेको आधिकारीक जानकारी आएकाले बुधबार देखि नियमित स्वास्थ्य सेवा प्रदान गरिने अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेद्धारा हस्ताक्षरित विज्ञेप्तीमा भनिएको छ ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६