बिजनेस

भारतीय सुरक्षाकर्मीले तुइन काटेको र हेलिकोप्टर उडानको विरूदको टर्च र्‍यालीमा प्रहरी हस्तक्षेप



काठमाडौं २५  भदौ। काठमाडौंको नयाँ बानेश्वरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

युवा संघले निकालेको टर्च र्‍यालीमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको हो ।

जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र, नेपाली आकाशमा विदेशी हेलिकप्टरका विषयमा ‘सरकार कहाँ छ ?’ भन्दै युवा संघले शुक्रबार साँझ टर्च र्‍याली निकालेर प्रदर्शन गरेको हो ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६