प्रदेश

कांग्रेस कपिलवस्तुको गाउँ र नगर अधिवेशन असोज १३ मा हुने ।



कपिलवस्तु ,११ असोज । नेपाली कांग्रेस कपिलवस्तुको गाउँ र नगर अधिवेशन यहीँ असोज १३ गते हुने भएको छ । जिल्लाका ९६ वडाका अधिवेशन सम्पन्न भएसंगै कांग्रेस कपिलवस्तु गाउँ र नगर अधिवेशनमा जुटेको हो ।

१० स्थानीय तह मध्ये ४ गाउँपालिका र ६ नगरपालिकामा एकै दिन निर्वाचन हुने निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो ।
पन्तद्धारा आइतबार प्रकाशित विज्ञप्ति अनुसार गाउँ र पालिका अधिवेशनको मतदाता नामावली असोज १२ गते जिल्ला पार्टी कार्यालय र १३ गते बुथमा प्रकाशन गरिनेछ ।

विहान ७ बजेदेखि निर्वाचन कार्यक्रम प्रारम्भ हुने जिल्ला निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६