प्रदेश

कांग्रेस बाणगंगा नगर कार्यसमितिको चुुनाव सकियो, मत गणना ९ बजे पछि हुने ।



बाणगंगा, १३  असोज । नेपाली कांग्रेस कपिलवस्तु बाणगंगा नगर कार्यसमितिमा भएको चुनाव सकिएको छ । दिउसो  तिन तिस बजेदेखि सुरुभएको मतदान करिब आठ बजे सकिएको निर्वाचन मण्डलले जनाएको छ । बाणगंगा नगर सभापतिमा तिन जनामा मतदान भएको छ । त्यस्तै उप सभापतिमा चार जना, सचिवमा चार जना, सह सचिवमा चार जनामा मतदान भएको बताईएको छ । भोलि बिहान सम्ममा मत सबैको परिणाम आउने निर्वाचन मण्डलले जनाएको छ ।     

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६