प्रदेश

कांग्रेस बाणगंगाको नव निर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण ।



कपिलवस्तु,१५ असोज । नेपाली कांग्रेस बाणगंगाको नव निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।सिद्धार्थ क्याम्पसको सभाहलमा भएको कार्यक्रमकाबिच नवनिर्वाचित कार्यसमितिलाई पदभार ग्रहण गर्नुका साथै प्रमाण पत्र बितरण गरीएको हो ।

नव निर्वाचित कार्यसमितिको सभापतिमा बिष्णु थापा, उप सभापतिमा रमेश चन्द्र भुसाल र भगवानदास चौधरी, सचिवमा सुर्य प्रसाद बराल र गोबिन्द आर्चाय, सह सचिवमा सुवास पौडेल र शान्ता पोखरेल लगायत नगर सदस्य साथै नगरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

सो अवसरमा बोल्दै सभापति बिष्णु थापाले बाणगंगा कांग्रेसलाई पहिलो पार्टी बनाउदै सबै वडामा स्थानिय चुनाव जित्ने गरी अगाडी बढ्ने गरी आफनो कार्य समितिले काम गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६