प्रदेश

पुल नजिक एक पुरुषको शव फेला ।



कपिलवस्तु ,१६ असोज । कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ ।

बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा माधव बेल्वासेको शव फेला परेको हो ।


कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट पुल नजिकको कल्र्भट मुनि बेल्वासेको शव फेला परेको हो । कल्र्भट माथिबाट खसेर बेल्वासेको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाई छ ।

शव पोष्टमार्टमका लागि लैजाने तयारी भएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


पुर्व भारतिय आर्मीबाट अवकास प्राप्त गरेका उनले मदिरा सेवन गर्ने गरेको र त्यसैकारण खसेको हुन सक्ने अनुमान गरेका छन्। उनका २ छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित : १६ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६