अर्थ-वाणिज्य

स्वास्थ्य संस्थामा सिटामोल नपाउदा बिरामीहरु चिन्तीत



कपिलवस्तु १७ असोज ।  सरकारले निःशुल्क दिने औषधी मध्ये सिटामोल समेत कपिलवस्तुमा अभाव भएको छ । जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पारासिटामोल नपाउदा बिरामीहरु रित्तै हात फर्किन बाध्य छन् । सिटामोल मात्र होईन सरकारले निशुल्क दिने भनेका अधिकाशं औषधीहरुको अभाव भएको छ। शिवराज नगरपालिकाकी स्वास्थ्य स्वयम सेविका लक्ष्मी उपाध्यायले करिब एक महिना अगाडि एक जना बिरामी लिएर शिवपुर स्वास्थ्य चौकि पुग्नु भयो ।

त्यहा पुग्दा दुखाई कम गर्ने औषधी नपाए पछि घर फर्कन बाध्य भएको गुनासो पोख्नु भयो । स्वास्थ्य चौकीहरुमा निशुल्क औषधी पाईन्छ भनेर बताउने सरकारले सिटामोल समेत वितरण गर्न नसक्नु लाजमर्दा कुरा भएको उपाध्यायले बताउनु हुन्छ ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६