अन्तर्राष्ट्रिय

कोरोनाको पूर्ण डोज खोप लगाएकाहरु कात्तिक २२ गतेदेखि अमेरिका जान पाउने ।



काठमाण्डौ, ३० असोज । कोरोनाविरुद्ध खोपको पूर्ण डोज लगाएकाहरु नोभेम्बर ८ अर्थात आउने कात्तिक २२ गतेदेखि  अमेरिका जान  पाउने भएका छन् ।

कोरोनाको पूर्ण डोज खोप लगाएका विभिन्न ३३ देशका यात्रु आउँदो कात्तिक २२ गतेदेखि अमेरिका जान पाउने अमेरिकाले जनाएको छ । यो नियम हवाईमार्ग वा सडक मार्ग भएर अमेरिका जाने दुवैमा लागू हुने बीबीसीले जनाएको छ।  तर कोरोनाको पूरै डोज खोप भने अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

नयाँ नियम अनुसार खोपको पूरै डोज लगाएका र ७२ घण्टा अगाडिको कोरोना भाइररस परीक्षणको  रिपोर्ट नेगेटिभ आएकाहरुका लागि अमेरिका प्रवेशका लागि अनुमति दिने जनाइएको छ ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६