प्रदेश

एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु ।



सुर्खेत, २१ कार्तिक । नेकपा एमाले कालीकोटका निर्वाचन आयोगका अध्यक्ष प्रेमबहादुर शाहीको मृत्यु भएको छ । कालीकोट खाडाँचक्र नगरपालिका–१ निवासमा उनको शनिबार राति मृत्यु भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनी घरैमा आराम गरिरहेका थिए । पूर्व गाविससचिव समेत रहेका शाही नेकपा एमालेबाट खाडाँचक्र नगरपालिका–१ मा वडा सदस्यमा विजयी भएका थिए ।

प्रकाशित : २१ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६