प्रदेश

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा हुने ।



काठमाण्डौ, २१ कार्तिक ।  सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आउँदो कात्तिक २८ गते आइतवार बस्ने भएको छ । कार्यसमितिको बैठक ललितपुरको सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

बैठकमा कांग्रेसको चौधौँ महाधिवेशन सम्बन्धमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिमा कार्यसमितिको बैठक बस्ने भएको हो । 

प्रकाशित : २१ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६