प्रदेश

कांग्रेस प्रदेश अधिवेशनः कपिलबस्तु २ ‘ख’ मा पाण्डेयको जित ।



कपिलवस्तु, ०५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कपिलबस्तु क्षेत्र नम्बर २ प्रदेश (ख)को सभापतिमा गिरिजेश कुमार पाण्डेय निर्वाचित भएका छन् ।

पाण्डेय १ सय ४६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रुद्र बहादुर गैरे(प्रकाश) ले १ सय ३० मत प्राप्त गरे । पाण्डेय यशोधरा गाँउपालिकाको अध्यक्ष समेत हुन ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६