अर्थ-वाणिज्य

नेपाली कांग्रेसको २ क्षेत्रको परिणाम प्राप्त : कसले जिते कतिछ अन्तर ?



कपिलवस्तु ९ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुमा क्षेत्र नं १ र ३ को मतगणना भएर चुनावी परिणाम घोषणा भएको छ भने क्षेत्र नं २मा मतगणना जारी छ । यताकपिलवस्तु जिल्लाको क्षेत्र नः १ को नेपाली कांग्रेसको क्षेत्रीय चुनावबाट सभापति पदका लागी अब्दुल मन्नान खाँ बिजयी भएका छन । खाँ देउवा निकट नेता रहेका छन ।उनले सस्थापन इतरका टेक वहादुर शाहीलाई १० मत अन्तरले जितेका हुन् ।
बिजयी हुनेहरुको मतपरिणाम यस्तो छ :क्षेत्रीय सभापति पदमा:
अब्दुल मनान् खाँः २९९
टेक बहादुर शाहीः २७९
क्षेत्रिय सचिवमा :
कृष्ण प्रसाद चौधरीः २९६
बिजय कुमार खनालः २८३
चन्द्रकान्त पोखरेलः २६३
अतिकुर रहमान जोल्हाः २३५
यस्तै क्षेत्रिय सहसचिवमा रमेश शर्मा शुक्ला र सक्रन्ती थारु बिजयी भएका छन । यस्तै बिजयी हुने क्षेत्रीय सदस्यमा गजाधर पाण्डेय, गेल्मइ, सुरन कुमार शर्मा, उदयराज चौधरी, छत्रमणि पाण्डे, कोपिला थापा, रमा मिलन कहाँर, उषा पाण्डेय रहेका छन ।
यस्तै महाधिवेशन प्रतिनिधिमा आशिष शर्मा, कमल टण्डन, गणेश बहादुर क्षेत्री, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, दुनिका भुसाल, राजेश आर्चाय, राजेश सिहं, बिष्णु प्रसाद न्यौपाने, हिमलाल पाडैल, समिरन मियाँ, जमशेद खा, गोबिन्दी थारु, पुरन थारु, छविलाल नेपाली रहेका छन् । महिलामा अपिला टण्डन, इन्दीरा भटराइ, तनुश्री भण्डारी, बिमला गैरे, र अन्य कोटामा मित्रदेव घिमिरे, गिता पाठक, मेवालाल यादव र सुरेश शर्मा बिजयी भएका छन ।
कपिलवस्तु क्षेत्र नम्बर ३ नेपाली कांग्रेसको१४औ
महाधिवेशनको नतिजा अनुसार महाधिबेशनमा विजयीहुनेहरु यी रहेका छन् ।
अजय थापा : ३७६
किफायतुल्ला खाँ : २५९
कृष्ण प्रसाद पौडेल :३६०
धन्श्याम बनिया : ३००
जम्शेर अलि मियाँ :३९४
दिपक कुमार शुक्ला : २६७
प्यार मोहम्मद मियाँ :२८३
विनोद नेपाल :३०२
विरेन्द्र कुमार कनोडिया :३५६
मनोज कुमार कानोडिया : २७८
महिला तर्फ :
गोमदेवी पाण्डेय :३३६
नैनाकला रेग्मि :३२६
सुचना मिश्रा :३१०
शुसिला वेल्बासे :४२२
मधेसी पुरूष :
अभिषेक प्रताप शाह : ३४१
भरत किशोर चौधरी :२३०
थारू :
मिथुन चौधरी :३११
मुस्लिम पुरूष
अकिल मियाँ :२८२

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६