अर्थ-वाणिज्य

कपिलवस्तु नगर समितिको अध्यक्षमा शत्रुघन चौधरी सर्वसम्मत चयन



कपिलवस्तु ११ मंसिर ।नेकपा (माओवादी केन्द्र) कपिलवस्तु नगर समितिको अध्यक्षमा शत्रुघन चौधरी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको प्रथम नगर सम्मेलनले चौधरीको अध्यक्षतामा ४५ सदस्यिय नगर समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा करम बहादुर यादव, अवधेश कुमार उपाध्याय (मिलन), काशिनाथ पाठक (घनश्याम), सचिवमा राजेन्द्र नाउ (पिताम्बर), सहसचिव गणेश श्रीवास्तव र कोषाध्यक्षमा चन्द्रकला परियार लगायत अन्य सदस्यहरुमा रहनुभएको माओवादी नेता हरिशचन्द्र खनालले जानकारी दिनुभयो ।तौलिहवामा सम्पन्न नगर सम्मेलनमा विभिन्न नेताहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६