ब्रेकिंग न्युज

एक महिला मृत फेला:बलात्कारपछि हत्याको शंका



कपिलवस्तु ११ मंसिर । कपिलवस्तुको बाणगगा नगरपालिका वडा नः १० मा एक महिला मृत फेला परेकी छन । महिलाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । ती महिलाको हात बाधेको अवस्थामा उनकै घरमा शव भेटीएको हो ।बाणगंगा वडा नः १० सोनपुर बस्ने बर्ष ६० की यशोदा लोनिया (एकल महिला) बिहानबाट घर भन्दा बाहिर नआएपछि स्थानियले सो घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

उनी घरमा एक्लै बस्दै आएकी थिइन । घटनाबारे थप अनुसन्धान भईरहेको र घटना शंकास्पद रहेकाले भोली कुकुरको सहायताले अनुसन्धान अगाडी बढाइने जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६