अर्थ-वाणिज्य

काँग्रेसको १४ औं महाधिवेशन :५३ जिल्लाको परिणाम आयो



काठमाडौं १३ मंसीर ।नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा निवार्चित भएको काँग्रेस सुचना केन्द्रले जनाएको छ ।
संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट २१ जना सभापतिहरू निर्वाचित भएका छन् । पूर्वमहामन्त्री कृष्ण सिटौला निकट एक जना सभापति निर्वाचित भएका छन् भने उपसभापति बिमलेन्द्र निधि निकट एक जना सभापतिले जित निकालेका छन् । सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६