कपिलवस्तु २० मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्र्तगत लुम्बिनी प्रदेशको अधिवेशनबाट कपिलवस्तुका सुरेन्द्रराज आर्चाय महामन्त्रीमा बिजयी भएका छन । नेपाली कांग्रेस कपिलवस्तुका पुर्व जिल्ला सभापति तथा पुर्व सिचाई राज्यमन्त्री समेत रहेका आर्चाय महामन्त्रीमा निर्वाचित भएका हुन । उनले १६३१ सदरमतमा ८३९ मत पाएर बिजयी भएका छन् । यता कपिलवस्तुका पूर्व सभापति सुधाकर पाण्डे भने पराजित भएका छन् । उनले ६६१ मत पाएका हुन । प्रतिस्पर्धीको मत ७९२ आएको छ ।
२० मंसिर २०७८, सोमबार
प्रतिक्रिया