काठमाण्डौ, २० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोुका सङ्क्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको पुष्टि भएको जनाएको हो।
प्रदेश
२० मंसिर २०७८, सोमबार
काठमाण्डौ, २० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोुका सङ्क्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको पुष्टि भएको जनाएको हो।
प्रकाशित : २० मंसिर २०७८, सोमबार
प्रतिक्रिया