प्रदेश

१०भाईलाई समाजवादी फर्कन माधवको आवहान




बुटवल २५ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजनमा साथ नदिएका १० भाईलाई केपी ओलीको कम्पनीबाट मुक्त भएर सामाजवादीमा सामेल हुन आग्रह गरेका छन् । एमाले विभाजनको क्रममा साथ नदिएका भीम रावल, धनेश्याम भुसाल लगायतका १० नेताहरुलाई एकृकित समाजवादीकमा स्वागत गर्न तयार रहेको बताउँदै बिहान हराएको परिवारको सदस्य साँझ फर्कियो भने हराएको नभन्न नमिल्ने टिप्पणी गरेका छन् ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कम्युनिष्ट आन्दोलन, समाज परिर्वतनको अभियान जुटन, कम्युनिष्ट आन्दोलनमा सहभागि हुन र माक्र्सवादको मागर्दशनलाई अघि बढाउन चाहेको भए केपी ओलीको प्राइभेट कम्पनीबाट मुक्त भएर एकीकृत समाजवादीमा सामेल हुन आग्रह गरेका हुन ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६