खोज–अनुसन्धान

कनौडीया मात्र देउवा प्यानलवाट उम्मेदवार




कपिलवस्तु २७ मंसिर ।कपिलवस्तुका १ नेता कांग्रेसका सभापति शेर वहादुर देउवाको प्यानलवाट केन्द्रिय सदस्यमा उम्मेदार बनेका छन् । त्यसरी उम्मेदवारको सूचीमा पर्नेमा प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडीया रहेका छन् । यस अघि केन्द्रिय सदस्यमा रहेका अत्तहर कमाल ,अभिशेष प्रताप शाह र आमन्त्रीत केन्द्रिय सदस्य राजेश सिंह देउवाकै पक्षमा रहेपनि उहाहरुले उम्मेदवार वन्ने शौभाग्य नपाएको वताइन्छ । अभिशेष प्रताप शाहले निकै कसरत गरेपनि उनको कुनै सुनुवाई देउवाले नगरेको वताइएको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६