अर्थ-वाणिज्य

फिटकिरी र चिनीको रसलाई मह भनेर बेच्नेलाई मौरी पालक महासघंले गर्यो कारवाही



कपिलवस्तु १८ पुस । फिटकिरी र चिनीको रसलाई मह भनेर बेच्नेलाई मौरी पालक महासघं कपिलवस्तुले कारवाही गरेको छ ।
मौरी पालक महासघं कपिलवस्तुका अध्यक्ष नारायण पौडेल , जिल्ला सदस्य कृष्णलाल भारती, समाजसेवी रहिश शाह लगायतको टोलिले नक्कली मह बेच्ने राजेश नेटलाई फेला पारी मह नष्ट गरि आइन्दा त्यसो नगर्न आग्रह समेत गरेको छ ।

भारत सिद्धार्थनगर जिल्ला मोहनेका राजेशले फिट्किरी र चिनिको मह बेच्दै गर्दा चन्द्रौटामा फेला परेका थिए । राजेशको साथबाट ५ लिटर अबैध मह फेला परेको थियो ।

बरामद मह स्थानीयको रोहबरमा चन्द्रौटामा नष्ट गरिएको छ । पछिल्लो समय नक्कली मह बेच्नेको विगविगी रहेको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६