प्रदेश

तौलिहवा आँखा अस्पताललाई कम्मल र मास्क हस्तान्तरण




कपिलवस्तु, १२ माघ ।
बढ्दो शितलहर र कोभिड १९ ओमिक्रोन बिरामीको संख्या बढीरहदा नेपाल नेत्र ज्योती संघ तौलिहवा आँखा अस्पताललाई एक कार्यक्रमका बिच कम्मल र मास्क हस्तान्तरण गरिएको छ । लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले नेपाल नेत्र ज्योती संघ तौलिहवा आखा अस्पतालका अध्यक्ष रमेश शर्मालाई हस्तान्तरण गर्नु भएको हो ।
ज्ञवालीले विगत लामो समय देखि सामाजिक क्षेत्रमा यस क्षेत्रका विभिन्न अस्पताल, स्कूल तथा गरिब दुखि परिवारलाई विभिन्न सहायता गर्दै आउनु भएको छ । सोही कार्यक्रममा नेपाल नेत्र ज्योती संघका प्रदेश सदस्य राजेश कुमार उपाध्याय, डा .प्रमोद यादव ,प्रशासकिय प्रमुख प्रशान्त कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६