काठमाडौं १८-माघ/ राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका यही माघभित्र सार्वजनिक गर्ने जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले कोरोना संक्रमण मध्यनजर गरी तालिका सार्वजनिक गर्ने जानकारी दिए ।आगामी वैशाखमा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।
१९ माघ २०७८, बुधबार








प्रतिक्रिया