लुम्बिनी

कांग्रेस कपिलवस्तु नगरले पायो पूर्णता : को को भए मनोनित?



कपिलवस्तु १२ फागुन -नेपाली काग्र्र्रेस कपिलवस्तु नगरपालिकाले विद्यानमा भएको व्यवस्था अनुसार कोषाध्यक्ष नगर सदस्य र कार्य सम्पादन समिति गठन गरेको छ । नगर सभापति खुर्सेद अहमद खांको अधयक्षतामा तौलिहवामा सम्पन्न बैठकले उक्त समिति मनोनयन गरि समिलिाई पुर्णता दिएको हो ।मनोनित कोषाध्यक्षमा सधिर मिश्रा सदस्यहरुमा इसमाइल खां,चनरमती पासी, जोगिन्दर मुराउ,कन्हैयालाल कुर्मी, उमेश पाण्डेय,मुरलीधर त्रिपाठी,धनमाया क्षेत्री,अब्दुल बहां अन्सारी रहेका छन् ।त्यस्तै कार्य सम्पादन समितिमा सभापति खुर्सेख अहमद खा., उपाध्यक्ष सन्दीप शर्मा, विनोद अधिकारी,सचिव नगेन्द्र यादव, धिरेन्द उपाध्याय,सह सचिव संजय सिंह राय,धमेन्द्र यादव कोषाध्यक्ष,सधिर मिश्रा सदस्य अनन्ता न्यौपाने ,इसमाइल खां,चनरमती पासी,जोगिन्द्रर मुराउ,कन्हैयालाल कुर्मी,उमेश पाण्डेय,अब्दुल बफा अन्सारी ,मिरा मल्लाह रहेका छन् । साथै समितिले प्रयक महिला पार्टी कार्यालय तौलिहामा नियमित बैठक बस्ने निर्णय समेत गरेको सभापति खुर्सेद अहमद खांले बताए ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६