अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्ध युक्रेनको उजुरी



एजेन्सी-युक्रेनले रुसविरुद्ध तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय अदालतमा उजुरी दिएको छ ।

बीबीसीका अनुसार मस्कोको आक्रमणलाई रोक्न आदेश दिन आग्रह गर्दै आफ्नो देशले इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे)मा उजुरी दिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए । हेगमा रहेको आईसीजे संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत हो ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६