प्रदेश

कपिलवस्तुको शिवराजमा एमालेको टोल कमिटी गठन निरन्तर



कपिलवस्तु २६ फागुन – नेकपा एमाले शिवराज नगरपालिका वडा न १ वडा कमिटीले टोल कमिटी गठनलाई तिव्रता दिएको छ गरेको छ । पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत आज शिवराज नगरपालिका वडा नं १ अवस्थित कुमाल टोल नया वस्ति र बनकट्टामा सिता पन्थका अध्यक्षतामा १९ सदस्यिय टोल कमिटी गठन गरेको नेकपा एमाले शिवराज १ वडा कमिटी अध्यक्ष ढुन्डिराज अधिकारीले जानकारी दिनु भयो ।वडा भित्रका सबै टोलमा यो महिनामा सबै टोल गठन गर्ने गरी अभियानमा लागेको उहाँले जानकारी दिनु भयो ।

आज गठित भएको टोल कमिटीको उपाध्यक्षमा ज्ञान प्रसाद सुवेदी ,सचिवमा नारायण पौडेल ,उप सचिवमा सुनिता अधिारी र गोपाल घर्ति सहित १९ सदस्यिय टोल कमिटी चयन भएको अधिकारीले जानकारी दिनु भयो ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६