काठमाडौं १९ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् ।उनले पार्टीको विधान बमोजिम प्रदेश नं। १ को अध्यक्षमा वासुदेव भट्टराई ९झापा० र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल ९रुपन्देही० लाई मनोनयन गरेका राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
१९ चैत्र २०७८, शनिबार
प्रतिक्रिया