खोज–अनुसन्धान

बुद्धभूमी मेयरमा एमालेले सिफारिस गरयो ६ जनाको नाम




कपिलवस्तु ३० चैत्र । नेकपा एमाले बुद्धभूमी नगर कमिटीले मेयरकालागि ६ जनाको नाम सिफारिस गरेकोछ । जसअनुसार विगतमा मेयरमा प्रतिस्पर्धा गरेर झिनोमत अन्तरले पराजित भएका रुपेश श्रेष्ठ , एमालेका प्रदेशनेता टेकराज पौडेल ,कृष्ण भटराई ,जिल्ला नेता पिताम्वर खनाल , मिनराज बेलवासे नगर अध्यक्ष देवि बेल्वासे मेयरकालागि सिफासिमा पर्नु भएकोछ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६