खोज–अनुसन्धान

मेरो नाम जोडेर आएका समाचार निराधार हुन् :सुदिप पौडेल




कपिलवस्तु ३० चैत्र । केहिदिन अघि सांसद बृजेश कुमार गुप्ता सहित नेकपा एमाले प्रबेश गरेर मेयरकालागि सिफारिसका प्रकृयामा रहेका तौलिहवाका लोकप्रिय यूवानेता एवम निर्वाचित वडाध्यक्ष सुदिप पौडेलले आफूलाई बदनाम गर्न कतिपय मिडिया लागि परेको भन्दै दुख प्रकट गर्नु भएको छ । उहाले प्रेसपाटीसंग कुराकानी गर्दै आफू एमालेमा प्रबेश गरेपछि सोही पाटीवाटै पाउने जुनसुकै अवसरकालागि समेत तयार रहेको जनाउदै राप्रपामा प्रबेश भन्ने जस्ता समाचार लेखेर आफूलाई बदनाम गर्न खोजिएको वताउनु भएको छ । उहाले लामो समय सांसद बृजेश कुमार गुप्तालाई नेता मान्दै आएको र अहिले आएर एमाले जस्तो देशकै गौरवशाली पार्टीवाट मेयरको चर्चामा रहेकै बखत आफूलाई अस्थिर वनाउन वदनाम गरिएको भन्दै यस्ता काम अव उप्रान्त नगर्न उहाले आग्रह गर्नु भएको हो ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६