जीवनशैली

रुपन्देहीमा कन्टेनरको ठक्करबाट २१ बर्षीय युवकको मृत्यु



४ श्रावण बुटवल ।
रुपन्देहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलमा ना ६ ख ४००० नम्बरको कन्टेनरले लु १५ प ९४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही जानकारी दिएको छ ।
दुर्घटनामा परेर गैडहवा गाउँपालिका–६ बस्ने २१ वर्षीय जितेन्द्र हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले पक्राउ परेको छ ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६