प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा दोभासेको व्यवस्था



बुटवल १६ भाद्र – राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २९औ स्थापना दिवशको अवसरमा UNFPA को आर्थिक सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु, लुम्विनी प्रादेशिक अस्पताल रुपन्देही र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्विनी प्रदेशको आयोजनामा अपाङ्ग मैत्री स्वास्थ्य सेवामा पहुँच पुर्याउने उध्येश्य अनुरुप दोभासेको न्युक्तिको लागि त्रिपक्षिय संम्झौता र पहुँचयुक्त सुचना बोर्ड उदघाटन गरि कार्य सुभारम्भ गरिएको छ कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका मे सु डा. ईन्द्र ढकाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्विनी प्रदेशका सचिव सन्तोष पन्थी, OCMC का प्रमुख तथा प्रतिनिधि, सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोम नारायण पौडेल उपाध्यक्ष त्रिलोचन घिमिरे, UNFPA का प्रमुख राम थापा लगायतको उपस्थिति रहेको थियो विशेष गरि बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई सजहजता हुने र आगामी दिनमा समन्वय सहकार्यको माध्यमबाट लुम्बिनी प्रादेशिक अस्पताल लाई अपाङ्गता मैत्री सेवा विस्तार गर्दै लगिने कार्यक्रमा उपस्थित व्यक्ति हरुले बताउनु भएको छ ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६