प्रदेश

बाणगंगा नगरपालिकाका कार्यापालिका सदस्य घर्तीको मृत्यु




बाणगंगा, ०१ असोज ।
जिल्लाको बाणगंगा नगरपालिकाको कार्यापालिका सदस्य दामु घर्तीको मृत्यु भएको छ । क्यानसर पिडित ४२ बर्षीय घर्तीको उपचारका क्रममा मृत्यु भएको हो ।

बाणगंगा नगरपालिका वडा नं.१० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यापालिका सदस्यमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

यता बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कार्यापालिका सदस्य घर्तीको निधनको खबरले आफु स्तब्ध भएको बताएका छन् ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६