ब्रेकिंग न्युज

अस्पतालकाे तेस्राे तलबाट खसेर एक महिलाकाे ज्यान गयाे



कास्की – पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको तेस्राे तलाबाट खसेर एक महिलाको ज्यान गएको छ ।
बिरामी भेट्न गएकी पोखरा महानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षकी धनसरी घर्ती मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल गएको बेला छतबाट खसेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६