प्रदेश

भुसालको अध्यक्षतामा बाणगङ्गा नगर डोरीतान सङ्घ गठन




कपिलवस्तु, ११ चैत्र ।
बाणगङ्गा नगर डोरीतान सङ्घ गठन भएको छ । डोरीतान सङ्घको शुक्रबार सम्पन्न प्रथम नगरअधिवेशनले हिमलाल भुसालको अध्यक्षतामा सङ्घको गठन गरेको हो ।

भुसालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । संघको उपाध्यक्षमा डिला शर्मा, सचिवमा बेदराज आचार्य,
कोषाध्यक्षमा विद्या शर्मा चयन भएका क्लवका सदस्य मिलन चालिसेले जानकारी दिए ।

उनका अनुसार सदस्यमा आफूसहित सुन्दर घिमिरे, सुनिता सेन, कमल पौडेल र अम्बिका भट्टराई चयन भएका छन् । संघले अब नगरस्तरीय डोरीतान लगायतका काम गर्ने अध्यक्ष भुसालले बताए ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६