पर्यटन

होटलमा यौन धन्दा मौलाएको भन्ने समाचार प्रति व्यवसायी संघ कपिलवस्तुको आपत्ती




कपिलवस्तु, १६ जेठ ।शिवराजमा सञ्चालित होटल व्यवसायमा यौन धन्दा मौलाएको भन्ने समाचार प्रति होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले आपत्ती जनाएको छ । केहि समय अघि बुटवल टुडेमा सम्प्रेषित समाचर र युवा जागरण अभियान नामक फेसबुक पेजका कमेन्ट प्रती संघले आपत्ती जनाएको हो ।कपिलवस्तुको व्यपारिक केन्द्र शिवराज नै असुरक्षित रहेको गलत सन्देश जाने गरि आवश्यक भन्दा बढी सामाजिक संजाल र मिडियाबाट मिडियाबाजि नगर्न समेत सघंले आग्रह गरेकोछ ।

विकृति अन्त्य गर्ने आफ्नो पनि चाहना रहेको र त्यसमा संघ कटिबद्ध रहेको हुँदा होटल व्यवसायलाई त्रसिद र बदनाम गर्ने शैली रोक्न सघंले आग्रह गरेको छ ।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलद्वारा हस्ताक्षरीत विज्ञप्तिमा व्यवसाय गरेका र होटल, लजमा बसेका सबैलाई यौन कर्मीको संज्ञा दिनु गलत रहेको बताइएको छ ।

यस्तो छ विज्ञप्तिः

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६