अर्थ-वाणिज्य

असार १ गते आगामी वर्षका लागि बजेट आउदै : यसपाली २ अर्बले घटने



दाङ २९ जेठ । लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको छ । गत जेठ २६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी वर्षका लागि बजेट सार्वजनिक गर्ने छ । पोहोर ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यसपालि त्यो भन्दा कम ४० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । संघबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान कम प्राप्त भएको र चालु वर्षमा राजश्व समेत कम संकलन भएकाले बजेटको आकार घटाउने अर्थ मन्त्रालयका उपसचिव सुरन्द्र पाण्डेले बताए ।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६