कृषि

बाल्टीनको पानीमा डुबेर वालिकाको मृत्यू




पाल्पा १७ भदौ । पाल्पाको बगनासकाली गाउँपालिका १ बस्ने एक वर्षीय बालिकाको बाल्टिनको पानी डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ घर भई बगनासकाली गाउँपालिका १ चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त शारुकी छोरी अंशिका सारु रहेकी छन् ।

सारुको आफ्नै डेरा कोठाको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । बाल्टिनको पानी डुबेर अशक्त भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६