प्रदेश

लुम्बिनी भिजन कलेजद्धारा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत




कपिलवस्तु, २५ भदौ ।
लुम्बिनी भिजन कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले कक्षा ११ मा भर्खरै भर्ना भई अध्ययन गरिरहेका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद बलराम अधिकारीले लुम्बिनी भिजनले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताउदै अध्यापनका लागि बुटवल काठमांडौ नै जानुपर्ने बाध्यतालाई अन्त्य गरेको बताउनुभयो । उहाँले जिल्लामै पहिलो पटक बिबिए कोर्ष सञ्चालन गरिरहेको यस विद्यालयले निरन्तर रुपमा शैक्षिक क्रियाकलापलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै शिक्षा विकास सम्वन्य एकाइ कपिलबस्तुका प्रमुख थानेस्वर घिमीरेले देशको भविष्य निर्माण गर्ने, योजना बनाउन,े देश विकासका परविर्तन ल्याउने जनशक्ति अहिलेका भाइबैनिको हातमा भएकोले शिक्षा सगै सिप विकास तर्फ ध्यान दिन अनुरोध गर्नु भयो ।

यता वाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि सीले माध्यमिक शिक्षा अध्यरत अबस्थामा नै विधार्थिले भविस्यको योजना बनाउने हुदा तेहि अनुसार पढ्नु पर्ने बताउनु भयो । अबको समय शिक्षमा मात्रै ध्यान दिन विाद्यार्र्थीहरुलाई अनुरोध गर्नुभयो ।

यता लुम्विनि भिजन कलेजका सन्चालक समिती अध्यक्ष सरोज खनाल यस विद्यालयले विगतका वर्षेहरुमा पनि विभिन्न यस्ता खालका कार्यक्रम गर्दै आएको क्यापसे बताउनु भयो ।

क्याम्पस प्रमुख सुन्दर पाण्डेले सबै विद्यार्थीहरु आपसी सम्बन्ध नजिक बनाई अध्यापनमा समेत सुधार ल्याउने उद्देश्यले स्वागत तथा सम्मान कार्यक्रम गरिएको बताउनुभयो । उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।

प्रकाशित : २५ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६