कपिलवस्तु २३ कमघ । आठबर्ष अघि एक किशोरीको बलात्कार गरेर फरार भएका एक अपराधी पक्राउ परेका छन् । २०७२ माघ १६मा भएको जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका मायाँदेवी गा.पा. वडा नं१ बस्ने धर्मेन्द्र केवट पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ । फरार अपराधीलाई कपिलबस्तु जिल्ला अदालत कपिलवस्तुमा पेश गरि कारागार चलान गरिएको छ ।
२३ माघ २०८०, मंगलबार
प्रतिक्रिया